नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त

3 weeks ago 97
काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशक पदमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन्। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई प्राधिकरणको नेतृत्व सुम्पिने निर्णय गरेको हो। मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै सर...
पुरा समाचार पढ्नुहोस