नागरिकका गुनासा सुन्न पूर्वाधार मन्त्रालयले सुरु गर्‍यो ‘हेलो पूर्वाधार’ सेवा

2 weeks ago 53
काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले आफूले प्रवाह गर्ने सेवा तथा सार्वजनिक सरोकारका विषयमा नागरिकका गुनासा, सुझाव र प्रतिक्रिया संकलन गर्न ‘हेलो पूर्वाधार’ सेवा सञ्चालनमा ल्याएको छ। नागरिकले मन्त्रालयसँग सम्बन्धित सेवा तथा पूर्वाधार विकासका विषयमा ...
पुरा समाचार पढ्नुहोस