नाबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सिटी सफारी चालक पक्राउ

2 days ago 576
झापा : नाबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा झापामा एक सिटी सफारी चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कनकाई नगरपालिका–३ निवासी ५० वर्षीय दिलकुमार प्रधान रहेको जिल्ला प्रहरीले जनाएको छ। उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएक...
पुरा समाचार पढ्नुहोस