नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा

3 weeks ago 54
सिमकोट (हुम्ला) । यहाँको नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ ।  आर्थिक वर्ष २०८२/८३ का लागि गाउँपालिकाभित्रका ०-५९ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप प्राप्त गरेपछि गाउँपालिकालाई सो...
पुरा समाचार पढ्नुहोस