नाराबाजी र अवरोधबीच प्रतिनिधि सभा नियमावली मस्यौदा प्रतिवेदन पारित

3 days ago 135
काठमाडौँ । संसद् बैठकभित्रको तनावपूर्ण वातावरणका बीच प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित भएको घोषणा गरिएको छ । बैठक सञ्चालन गरिरहेका सभामुख डीपी अर्याल ले प्रतिपक्षी सांसदहरूको नाराबाजी र अवरोधबीच प्रतिवेदन स्वीकृत भएको जानकारी दिँ...
पुरा समाचार पढ्नुहोस