काठमाडौं। गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेलगत्तै इतिहासकै बहुचर्चित र रहस्यमय मानिएको ‘नारायणहिटी राजदरबार हत्याकाण्ड’को पुनः छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गर्ने पहिलो निर्णय गरेका छन्। मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ लिएर ग...