नारायणी र भोटेकोशी नदीबाट दुई जनाको उद्धार

2 weeks ago 44

४ असार, काठमााडौं । सशस्त्र प्रहरीले नारायणी र भोटेकोशी नदीबाट दुई जनालाई उद्धार गरेको छ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–११ धारापानी बस्ने ६२ वर्षीय झनक प्रसाद पौडेललाई आज बिहान सशस्त्र प्रहरीले नारायणी नदीबाट उद्धार गरेको हो । सशस्त्र प्रहर...

पुरा समाचार पढ्नुहोस