काठमाडौँ । सशस्त्र प्रहरीले नारायणी र भोटेकोशी नदीबाट दुई जनालाई उद्धार गरेको छ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका-११ धारापानी बस्ने ६२ वर्षीय झनक प्रसाद पौडेललाई आज बिहान सशस्त्र प्रहरीले नारायणी नदीबाट उद्धार गरेको हो । सशस्त्र प्रहरी बल ३१ नम्ब...