काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वर्षौंदेखि जरा गाडेर बसेको विकृति अन्त्य गर्न निर्मम कदम चालेकी छन्। नार्कमा सुशासन कायम गर्दै अनुसन्धान कार्यलाई देशभर प्रभावकारी बनाउन मन्त्री चौधरीले ‘कर्...