नार्कमा सरुवाको नयाँ मापदण्ड, काठमाडौं केन्द्रित कर्मचारीले दुर्गम क्षेत्रका कार्यालयमा खटिनैपर्ने

1 hour ago 27

काठमाडौं। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का कर्मचारीको सरुवामा नयाँ मापदण्ड लागू गरिएको छ। कृषिमन्त्री गीता चौधरीले सुशासन कायम गर्ने भन्दै नयाँ मापदण्ड लागू गरेकी हुन्।

सुशासन कायम गर्नुका साथै मुलुकका विभिन्न भौगोलिक क्षेत्रको आवश...

पुरा समाचार पढ्नुहोस