नि:शुल्क मुटु परीक्षण शिविरबाट एक हजारभन्दा बढी लाभान्वित

2 days ago 59
गोरखा । दुईदिने नि:शुल्क मुटुरोग परीक्षण स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित भएका छन् ।  रोटरी क्लब अफ गोरखाको आयोजनामा प्रदेश अस्पताल गोरखा र सिरानचोक गाउँपालिका सञ्चालित शिविरमा ७६२ जना र सिरानचोक गाउँपालिकामा आयोजित शिविरबाट २५९ जनाले से...
पुरा समाचार पढ्नुहोस