भूमिकाराज्यको नीति जनतासम्म पुर्याउने माध्यम, सरकारका निर्णयहरूलाई कार्यान्वयनमा ल्याउने यन्त्र र जनताको दैनिक जीवनलाई प्रत्यक्ष प्रभाव पार्ने संस्था -यही हो निजामती सेवा । नेपालको संविधान २०७२ ले परिकल्पना गरेको समृद्ध, सुशासित र न्यायपूर्ण राज्यको...