निजी अस्पतालमा बीमा सेवा बन्द भएपछि बीपी प्रतिष्ठानमा बिरामीको भीड, थप्यो १७ काउन्टर
2 days ago
48
धरान । निजी अस्पतालहरूमा स्वास्थ्य बीमा कार्यक्रम बन्द भएपछि उपचारका लागि आउने बिरामीको संख्या बढ्न थालेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ओपिडी सेवा व्यवस्थापनका लागि १७ वटा थप काउन्टर सञ्चालनमा ल्याएको छ।
प्रतिष्ठानले...