निजी क्षेत्रको चिन्ता बढाउने बजेट, विद्युतमा भ्याटदेखि एमआरपी नीतिसम्म विरोधाभाषपूर्ण कर नीति

1 week ago 81

जेनजी विद्रोहपछि भएको निर्वाचनले दिएको अभूतपूर्व परिणाम र विजयी दलको वाचापत्रले देशभरिका उद्योगी व्यवसायीमा ठुलो आशाको सञ्चार गराएको थियो। आन्तरिक बजारमा समग्र माग संकुचित रहेको प्रतिकूल अवस्था विद्यमान छ। मध्यपूर्वको द्वन्द्वका कारण सिर्जित मूल्य...

पुरा समाचार पढ्नुहोस