काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएलगत्तै केही निजी पेट्रोल पम्पहरूले असन्तुष्टि जनाउँदै अस्थायी रूपमा सेवा बन्द गरेका छन्। सेवा अवरुद्ध भएपछि इन्धन भर्न पुगेका उपभोक्ताहरू रित्तै फर्किन बाध्य भएका छन्। निजी पम्पहरू बन्द हुँदा सर्वसाधार...