नियन्त्रित लागू औषधसहित धनकुटाबाट दुई जना पक्राउ

4 days ago 51
धनकुटा । सहिद भूमि गाउँपालिका-७ साप्टिङ्टारबाट नियन्त्रित लागू औषध ट्रामाडोल ३ हजार ७ सय ९० ट्याब्लेट र डाइक्लोमाइन ३ हजार ७ सय ९० ट्याब्लेट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-७ बस्ने २३ वर्षीय अजित कार्की र १९ ...
पुरा समाचार पढ्नुहोस