निर्जला एकादशी पर्व आज: देशभर श्रद्धापूर्वक मनाइँदै, तुलसीको दल राख्ने प्रचलन

1 week ago 198
काठमाडाैं। सनातन धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व निर्जला एकादशी आज देशभरी श्रद्धा, भक्ति र हर्षोल्लासका साथ मनाइँदैछ। वैदिक पञ्चाङ्ग अनुसार ज्येष्ठ शुक्ल पक्षको एकादशी तिथिलाई निर्जला एकादशी भनिन्छ। हिन्दू धर्मशास्त्रहरूमा वर्षभरि पर्ने २४ वटा एका...
पुरा समाचार पढ्नुहोस