सनातन हिन्दू धर्म संस्कृतिमा वर्षभरि मनाइने विभिन्न चाडपर्व, तिथि र व्रतहरूमध्ये एकादशीको स्थान विशिष्ट र उच्च मानिन्छ। त्यसमा पनि ज्येष्ठ शुक्ल पक्षमा पर्ने ‘निर्जला एकादशी’ लाई सबैभन्दा बढी पुण्यदायी र फलदायी व्रतका रूपमा लिइन्छ। भगवान् श्रीहरि विष...