निर्माण व्यवसायीद्वारा प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै सांघातिक आक्रमण, अस्पतालमा उपचार हुँदै

1 hour ago 109
काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै प्रवेश गरी कुटपिट गरिएको छ। घटनापछि घाइते भएका चन्द्र कान्त बस्नेत इच्छाकामना आधारभूत अस्पतालमा भर्ना भई उपचार गराइरहेका छन्। प्रमुख प्रशासकीय अधिकृत बस्नेतका अनुसार ब...
पुरा समाचार पढ्नुहोस