नीति तथा कार्यक्रमको पहिलो प्राथमिकता पर्यो संविधान संशोधन

3 weeks ago 60
काठमाडौं । सरकारको नीति तथा कार्यक्रमको पहिलो प्राथमिकतामा संविधान संशोधन बहस पत्र तयार पार्ने परेको छ। संघीय संसद्को संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले पेस गरेको सरकारको आर्थिक वर्ष ०८३/८४को नीति तथा कार्यक्रमको पहिलो नम्बरमा नै बहसपत्र तयार...
पुरा समाचार पढ्नुहोस