नीति मन्थन पुन: सुरु गर्दै रास्वपा, विपदबारे छलफल तय

3 weeks ago 49

२५ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘नीति मन्थन’ कार्यालय पुन: सुरु गर्ने भएको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशन र वैशाख २० गते बसेको केन्द्रीय सचिवालयको बैठकमा भएको छलफलको आधारमा कार्यक्रम पुन: सुरु गर्न लागिएको हो...

पुरा समाचार पढ्नुहोस