नेताहरूले आफै क्रियाशील सदस्यता अद्यावधिक गर्नुपर्छ, पार्टीले स्वत: गर्दैन- सहमहामन्त्री स्नेही

1 week ago 50
नेपाली कांग्रेसका सहमहामन्त्री तथा सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली 'स्नेही' ले पार्टीले कसैलाई पनि स्वत: क्रियाशील सदस्यता अद्यावधिक नगर्ने बताएका छन्।
पुरा समाचार पढ्नुहोस