काठमाडौँ । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले नेतृत्वको भूमिकाबारे धारणा सार्वजनिक गर्दै राज्य सञ्चालनमा व्यक्तिभन्दा समस्या समाधान र संस्थागत प्रक्रियालाई प्राथमिकता दिनुपर्ने बताएका छन्। ‘सम्माननीय प्रधानमन्त्री बालेनको बालापन’ शीर्ष...