नेपलिज एसोसिएसन इन साउथइस्ट अमेरिका (नासा) को ३५औँ सम्मेलन सेप्टेम्बरमा टेक्सासमा हुने

1 week ago 104
अमेरिका। नेपलिज एसोसिएसन इन साउथइस्ट अमेरिका (नासा) ले आफ्नो समुदायको गौरवशाली यात्रालाई निरन्तरता दिँदै यस वर्षको ३५औँ सम्मेलन तथा वार्षिक साधारण सभा भव्य रूपमा आयोजना गर्ने घोषणा गरेको छ। यस पटकको विशेष सम्मेलन टेक्सासमा एचडिएनपी इन्टरनेसनल, फिन्ये...
पुरा समाचार पढ्नुहोस