नेपाल-चीन व्यापारमा गहिरिँदो खाडल: ११ महिनामा झण्डै पौने चार खर्बको आयात हुँदा निर्यात डेढ अर्ब मात्र

1 week ago 33
काठमाडाैं। नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार मुलुक चीनसँगको व्यापार असन्तुलन दिनानुदिन थप चुनौतीपूर्ण बन्दै गएको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ११ महिनाको वैदेशिक व्यापार सम्बन्धी ताजा तथ्यांकले चीनबाट हुने अत्यधिक आया...
पुरा समाचार पढ्नुहोस