नेपाल टेलिकमको डेटामा समस्या, घरमा टावर राख्न नपाउनुमात्रै हो त कारण ?

1 week ago 126

काठमाडौं । सरकारले नेपाललाई ‘डिजिटल हब’ बनाउने महत्वाकांक्षी लक्ष्य अघि सारेको छ। तर, आमउपभोक्ताको दैनिक यथार्थ भने निकै फरक र सास्तीपूर्ण छ। सडकमा हिँड्दाहिँड्दै फोन काटिने, घरभित्र पस्दा नेटवर्क गायब हुने र मोबाइल डेटा कछुवाको गतिमा चल्ने समस्या...

पुरा समाचार पढ्नुहोस