नेपाल टेलिकमले आजदेखि नयाँ ‘सदस्यता-आधारित’ सेवा सुरु गर्दै, हरेक महिना प्याकेज एक्टिभ गर्नुपर्ने झन्झट हट्ने

1 week ago 148
काठमाडौं। सरकारको १०० दिने कार्यसूचीअन्तर्गत वितरणमा आधारित शासनसम्बन्धी प्रतिबद्धता कार्यान्वयन गर्दै नेपाल टेलिकमले आजदेखि नयाँ सदस्यता-आधारित सेवा सुरु गर्ने भएको छ। सूचना तथा सञ्चारमन्त्री विक्रम तिमलसिनले शनिबार सामाजिक सञ्जालमार्फत यस विषयमा जा...
पुरा समाचार पढ्नुहोस