नेपाल प्रहरीका १४ जना सईलाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस (सूचीसहित)

2 weeks ago 39
काठमाडौँ । नेपाल प्रहरीका १४ जना प्रहरी वरिष्ठ नायव निरीक्षक (सई) हरूलाई निरीक्षक (इन्सपेक्टर)पदमा बढुवाका लागि सिफारिस गरिएको छ। बढुवा समितिको सचिवालयको बुधबार बसेको बैठकको निर्णयअनुसार विभिन्न प्राविधिक समूहमा कार्यरत १४ जना सईलाई इन्सपेक्टर पदका ल...
पुरा समाचार पढ्नुहोस