नेपाल प्रहरीका १६ प्रहरी निरीक्षक डीएसपी बढुवाका लागि सिफारिस (सूचनासहित)

2 weeks ago 34
काठमाडौँ । नेपाल प्रहरीको विभिन्न प्राविधिक समूहअन्तर्गत कार्यरत १६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ। बढुवा समितिको सचिवालयको बुधबार बसेको बैठकको निर्णयअनुसार १६ जना प्राविधिक प्रहरी ...
पुरा समाचार पढ्नुहोस