काठमाडौं : नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तहका ३३ जना अधिकृतको सरुवा तथा काज सरुवा गरेको छ।
मानवस्रोत विकास विभागअन्तर्गत कर्मचारी प्रशासन शाखाको निर्णयअनुसार विभिन्न प्रदेश प्रहरी कार्यालय, तालिम केन्द्र, अनुसन्धान...