नेपाल प्रहरीका ३३ जना एसएसपीको सरुवाः काठमार्डौंमा घिमिरे, ललितपुरमा कार्की

2 days ago 92

काठमार्डौं। नेपाल प्रहरीका ३३ जना वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) को सरुवा भएको छ।

सरुवा अनुसार जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरका एसएसपी पनि फेरिएका छन्। काठमाडौंमा रमेश थापाको स्थानमा दिलीप घिमिरेलाई ल्याइएको छ।

ललितप...

पुरा समाचार पढ्नुहोस