काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले आर्थिक तथा व्यवस्थापकीय चुनौतीबाट गुज्रिरहेको नेपाल वायुसेवा निगमको पुनर्जीवनका लागि उपयुक्त सञ्चालन मोडलको खोजी भइरहेको बताएका छन् । प्रतिनिधि सभामा मन्त्रालयको विनियोजन शीर्षकमाथि...