काठमाडौं। सरकारले नेपाल वायुसेवा निगमलाई कम्पनीमा लाने भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै निगमलाई कम्पनीमा रुपान्तरण गरेर रणनीतिक साझेदार भित्र्याउने बताए।
The post पुरा समाचार पढ्नुहोस