नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा ३ छुट्टाछुट्टै प्यानल भिड्दै

1 week ago 116

२३ जेठ, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि ३ वटा प्यानलको घोषणा भएको छ । जिल्ला प्रशासन कार्यालय कार्यसमिति विघटन गरेपछि भोली (जेठ २४) गते हुन लागेको विशेष साधारणसभा तथा निर्वाचनका लागि ३ वटा प्यानल भिड्न लागेका हुन् । ...

पुरा समाचार पढ्नुहोस