नेपालका लागि पाकिस्तानी राजदूतले राष्ट्रपतिसँग गरे बिदाइ भेट

3 days ago 66

१७ असार, काठमाडौं । नेपालका लागि पाकिस्तानी राजदूत अबरार हाशिमीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरूबीच बुधबार दिउँसो राष्ट्रपति कार्यालयमा भेटवार्ता भएको उनको सचिवालयले जनाएको छ । पाकिस्तानी राजदूत हाशिमीको यो बि...

पुरा समाचार पढ्नुहोस