नेपालको पहिलो ओटीटी एप नेट टिभीले पायो आधिकारिक प्रसारण लाइसेन्स

5 days ago 77

१५ असार, काठमाडौं । नेपालको डिजिटल मनोरञ्जन क्षेत्रमा सक्रिय नेट टिभी प्रालिले नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागबाट ओटीटी प्रसारण सेवा सञ्चालनको आधिकारिक इजाजतपत्र प्राप्त गरेको छ । नेटटिभीका प्रमुख ...

पुरा समाचार पढ्नुहोस