नेपालको विकास सहकार्यका लागि जर्मनीबाट ३ करोड ७६ लाख युरो सहयोग

2 weeks ago 82
काठमाडौँ । संघीय गणतन्त्र जर्मनीले नेपालको आर्थिक तथा सामाजिक विकासका क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यसहित आगामी दुई वर्षका लागि ३ करोड ७६ लाख युरो बराबरको सहायता उपलब्ध गराउने भएको छ। नेपाल-जर्मनी विकास सहकार्यसम्बन्धी द्विपक्षीय वार्ताका क्रम...
पुरा समाचार पढ्नुहोस