नेपालबाट चरेश तस्करी, भारतमा मुन्ना पक्राउ

3 weeks ago 55

सञ्जय मिश्रा/रौतहट, २९ बैशाख । नेपालबाट तस्करीमार्फत भारत पुर्‍याइएको लागूऔषध चरेशसहित एक युवक पक्राउ परेका छन्। भारतीय सीमा सुरक्षा बल (एसएसबी) ७१ औँ बटालियन र बिहार प्रहरीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा छापामारी गर्दै पौने ३ किलो चरेश बरा...

पुरा समाचार पढ्नुहोस