नेपालमा खिचिएको हलिउड फिल्म ‘तेन्जिङ’ को प्रदर्शन मिति तय

1 week ago 72

काठमाडौं । पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाबारेको हलिउड फिल्म ‘तेन्जिङ’को प्रदर्शन ९ अक्टोबरमा हुने भएको छ । नेपालमा छायांकन भएको यो फिल्ममा शेर्पाको भूमिकामा गेन्डेन फुन्टसोक र एडमन्ड हिलारीको भूमिकामा टम हिडल्टसनले अभिनय गरेका छन् । प्र...

पुरा समाचार पढ्नुहोस