नेपालमा जुन महिनामा भित्रिए ९१ हजारभन्दा बढी विदेशी पर्यटक, कोभिड अघिको तुलनामा २२ प्रतिशतको वृद्धि

1 hour ago 132
काठमाडौं। सन् २०२६ को जुन महिनामा हवाईमार्ग हुँदै ९१ हजार ३६३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको पछिल्लो तथ्यांकअनुसार यस वर्षको जुनमा नेपाल आउने पर्यटकको संख्यामा गत वर्षको सोही महि...
पुरा समाचार पढ्नुहोस