नेपालमा वार्षिक २७ लाख १८ हजार १७७ मेट्रिक टन दूध उत्पादन

3 days ago 96

दुग्ध विकास बोर्डका अधिकृत दीपेन्द्र अधिकारीका अनुसार नेपालको अर्थतन्त्रमा दुग्ध क्षेत्रको योगदान अत्यन्त महत्वपूर्ण रहेको छ । कुल कृषि गार्हस्थ्य उत्पादनमा पशुपालन क्षेत्रको योगदान करिब २५ प्रतिशत रहेको छ, जसमा दुग्ध मुख्य क्षेत्र हो ।

पुरा समाचार पढ्नुहोस