काठमाडौं । राजनीतिक विश्लेषक डा. गोपीलाल न्यौपानेले गणतन्त्र भनेको केवल व्यवस्था परिवर्तन मात्र नभइ जनताको पूर्ण स्वतन्त्रताको प्रत्याभूति गर्ने माध्यम भएको बताएका छन् । डा.न्यौपानेले गणतन्त्रमा जनताले बोल्ने स्वतन्त्रता (स्पिच फ्रिडम), आर्थिक स्वतन्...