काठमाडौं। नेपाल मेडिसिटी अस्पतालको सहयोग तथा अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था ‘स्टेप्सटुवाक’ (Steps2Walk) को आयोजनामा नेपालमै पहिलोपटक सञ्चालन गरिएको चारदिने ‘फुट एण्ड एङ्कल डिफर्मिटी करेक्सन कोर्स’ सफलतापूर्वक सम्पन्न भएको छ। जेठ २० देखि २३ गते (स...