धनगढी। सुदूरपश्चिम प्रदेश सरकारमा सत्तारुढ दल नेपाली कांग्रेसबाट नयाँ नियुक्त भएका तीन जना मन्त्री र दुई जना राज्यमन्त्रीले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार प्रदेश राजधानी धनगढीमा आयोजित एक विशेष समारोहका बीच नवनियुक्त मन्त्री र राज्यमन...