नेपाली कांग्रेसको देशव्यापी चुनावी समीक्षा धनगढीबाट सुरु: शीर्ष नेताहरूको सहभागिता

3 weeks ago 194
धनगढी। नेपाली कांग्रेसले आफ्नो देशव्यापी चुनावी समीक्षा तथा प्रशिक्षण अभियानको सुरुवात आज सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट गर्दैछ। पार्टीको साङ्गठनिक अवस्था र निर्वाचनको नतिजाबारे गहन छलफल गर्न आयोजित यो कार्यक्रम बिहान १० बजेदेखि धनगढीको सौराई ...
पुरा समाचार पढ्नुहोस