काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता खुला गरेको छ। पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार स्वदेश तथा विदेशमा रहेका योग्यता पुगेका कुनै पनि नेपाली नागरिकका लागि नयाँ क्रियाशील सदस्यता खुला गरिएको हो। पार्टीका महामन्त...