नेपाली बजारमा एलजीको नयाँ ‘एसेन्सियल सिरिज’ सार्वजनिक: किफायती मूल्यमा आधुनिक घरेलु उपकरण भित्रिए

5 days ago 86
इटहरी। विश्वप्रसिद्ध ब्रान्ड एलजी इलेक्ट्रोनिक्स (एलजी) ले नेपाली उपभोक्ताहरूको आवश्यकता र जीवनशैलीलाई मध्यनजर गर्दै नयाँ घरेलु उपकरण श्रृंखला ‘एलजी एसेन्सियल सिरिज’ नेपाली बजारमा ल्याएको छ। एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरले नेपालका लागि आफ्नो आधिकारिक...
पुरा समाचार पढ्नुहोस