नेपाली माटोलाई कर्मथलो बनाएका अमेरिकी समाजसेवी तथा फोटो पत्रकार स्कटको निधन

2 weeks ago 27

काठमाडौं । अमेरिकाका सामाजसेवी तथा फोटो पत्रकार स्कट म्याकलेननको निधन भएको छ । क्यान्सर रोगसँग लामो समयदेखि लडिरहेका उनको बुधबार निधन भएको हो ।

सन् २००६ तिर पहिलोपटक पर्यटकका रूपमा नेपाल आएका स्कट यहाँका ग्रामीण भेगका मानिस...

पुरा समाचार पढ्नुहोस