काठमाडौं। नेपाली साहित्यका डेढ दर्जन मूर्धन्य स्रष्टाहरूको आफ्नै आवाजमा रेकर्ड गरिएका रचनाका अंशहरू अब विश्वकै सबैभन्दा ठूलो पुस्तकालय, अमेरिकाको वासिङ्टन डी.सी.स्थित ‘लाइब्रेरी अफ कङ्ग्रेस’ को स्थायी अभिलेखको हिस्सा बनेका छन्। दक्षिण एसियाली साहित्य...