नेप्से परिसूचकमा सामान्य गिरावट

3 weeks ago 49

काठमाडौँ । साताको कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से १.५४ अङ्कले घटेर २७३३.५९ विन्दुमा पुगेर बन्द भएको छ । मङ्गलबार बजार खुलेदेखि नै उतारचढाव देखिए पनि अन्तिम समयमा नेप्से घटेर बन्द भएको हो । आज ३५७ ...

पुरा समाचार पढ्नुहोस